संकटमा भोजपुरे करुवा
भोजपुर : भोजपुरे करुवा उद्योग संकटमा पर्न थालेका छन्। कोइला, काठलगायतका वनपैदावरको कमी हुन थालेपछि कलात्मक करुवा उद्योग बन्द हुने क्रममा पुगेका छन्। भोजपुरे खुकुरीपछि करुवाले देशविदेशमा ख्याति कमाएको छ। भोजपुर नगरपालिका–१२ टक्सार क्षेत्रमा कुनै बेला घरैपिच्छे कलात्मक धातुका सामान बनाइन्थ्यो। तर, अहिले गाह्रो, अप्ठ्यारो, फोहोरी काम भन्दै नयाँ पुस्ताले यो पेसा छाडिसकेको छ। केही […]
Continue Reading