मेयर गोल्ड कपको उपाधि आर्मीलाई
भंगहा : महोत्तरीको भंगहामा सम्पन्न मेयर गोल्ड कप २०७७ को उपाधि त्रिभुवन आर्मी फुटबल क्लब काठमाडौंले जितेको छ। एपीएफ फूटबल क्लब काठमाडौंलाई १–२ गोलले हराउँदै आर्मीले नगद पाँच लाख जितेको हो। खेलको १८ मिनेटमा ३० नम्बर जर्सीका खेलाडी विमल पाण्डेले एपीएफमाथि पहिलो गोल प्रहार गरेका थिए। दबाबमा आएका एपीएफका १८ नम्बर जर्सीका खेलाडी रवी थिङ्गले […]
Continue Reading