कर्णालीमा औद्योगिक क्षेत्रका लागि जग्गा प्रस्ताव
सुर्खेत : संघीय सरकारले हरेक प्रदेशमा औद्योगिक क्षेत्र स्थापनाको घोषणा गरे पनि कर्णालीमा हालसम्म काम अगाडि बढ्न सकेको छैन। आवश्यक जग्गा छनोट नहुँदा कर्णालीमा प्रादेशिक औद्योगिक क्षेत्र स्थापनामा अलमल भइरहेको हो। तर, लामो समयदेखि रोकिएको काम अगाडि बढाउन औद्योगिक क्षेत्रका लागि सम्भावित जग्गा प्रस्ताव गरिएको छ। प्रादेशिक औद्योगिक क्षेत्र स्थापनाका लागि सुर्खेत र दैलेखमा गरी […]
Continue Reading